Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन पाइने

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले वैशाखदेखि वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीस्तरीय...बाँकी

मन्त्रिपरिषद् विस्तार : नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ । लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ...बाँकी

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

March 31, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९...बाँकी

शेखर समूहले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको डा। शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको...बाँकी

विद्यार्थीलाई चिट चोराउने परीक्षा निरीक्षक पक्राउ

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक पक्राउ परेका छन् । जिल्लाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् । यादवले कक्षा कोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो...बाँकी

भीम रावललाई विष्णु पौडेलको चेतावनी : सच्चिनु, नत्र पार्टीले कदम चाल्छ

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा...बाँकी

बाराको एक परीक्षा केन्द्रबाट एसईईको प्रश्नपत्र बाहिरियो

March 31, 2023 | Posted by Pradip Nepali |  समाचार
बारा । बाराको एक परीक्षा केन्द्रबाट एसईईको प्रश्नपत्र बाहिरिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो। परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र...बाँकी

एमालेले चाहे यो गठबन्धन तोड्न धेरै समय लाग्दैन : विष्णु पौडेल

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताए । आज कैलालीको धनगढीमा आयोजित पत्रकार...बाँकी

सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले जानकारी दिएका छन् । आज शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको...बाँकी

संसदमा प्रतिनीधित्व बढाउन रास्वपाको टिरिक, वाग्ले खरेल बैशाखी !

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १६- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा जीत निकाल्नको लागि विभिन्न उपाय अपनाईरहेको छ । यसैबीच रास्वपाले स्वर्णिम वाग्ले र रमेश खरेललाई प्रारम्भिक उम्मेदवारको सुचिमा राखेको छ । रास्वपाले यी दुईलाई आगामी उपनिर्वाचन जित्ने...बाँकी