March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
रौतहट, चैत्र १५ – रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गए राति दुई वटा घरमा गएराति आगलागी भयो । आगलागीका कारण धनको त क्षेती भयो नै । तर एक ११ बर्सिया बालिकाको सुतेकै ठाउँमा जीवन गयो...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले बारा २ मा हुने निर्वाचनमा कसैलाई चोर बाटोबाट प्रवेश गर्न नदिने बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा २...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो । कांग्रेस नेता रमेश लेखकले सम्भवतः...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
दाङ । जिल्लाको बंगलाचुली गाउँपालिकामा श्रीमती र छोराको कुटाइबाट एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार बंगलाचुली २ मर्पेसका ३५ वर्षीय रेशम सुनारको हत्या भएको हो । उनको हत्या मंगलबार राति श्रीमती र छोरामार्फत...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ। आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गएराति दुई वटा घरमा भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ। ईशनाथ नपा ६ जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलबार राति...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गर्र्दै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको हो ।...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको...बाँकी