April 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, वैशाख १८- ललितपुरको आनन्द वनमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले...बाँकी April 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नवलपुर, वैशाख १८- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला परेका छन् । मध्यबिन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारले बताए ।...बाँकी April 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख १८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने भएका हुन् । ओली आज दिउँसो...बाँकी April 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, बैशाख १८- शनिबार उपनिर्वाचन सम्पन्न भएर मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका...बाँकी April 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
इलाम, बैशाख १८- इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे...बाँकी April 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, वैशाख १७- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियार देशभर लैजान नमिल्ने छानबिन समितिले निष्कर्ष निकालेको छ छ । छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा...बाँकी April 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख १७- सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश दिएको छ । स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर समाचार प्रकाशन/प्रसारण गरेको भन्दै न्यायाधीशद्वय नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले...बाँकी April 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख १७- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने...बाँकी April 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
इलाम, बैशाख १७- इलाममा गएराति एक महिलाको हत्या भएको छ । माई नगरपालिका–२ डिपुडाँडामा छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी २१ वर्षीय छोरा सन्देश दियालीले...बाँकी April 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
इलाम, वैशाख १७- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदार सुहाङ नेम्वाङले अग्रता फराकिलो पारेका छन् । नेम्वाङले अहिलेसम्म १६९४४ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११२७३ मत...बाँकी