Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

July 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ११- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने...बाँकी

उमंगा क्रियसनको आयोजनामा ‘मिस यूनिभर्स नेपाल–२०२३’ घोषणा

July 27, 2023 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, साउन ११ उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल–२०२३’ घोषणा गरिएको छ । बिहिवार काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस...बाँकी

राष्ट्रिय सभा खारेज गरौँ : राजेन्द्र लिङ्देन

July 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ११- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको...बाँकी

श्रीलङ्कासँगको टेस्ट शृङ्खलामा पाकिस्तानको क्लिन स्वीप

July 27, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
एजेन्सी, साउन ११- पाकिस्तानले श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा क्लिन स्वीप गरेको छ । आज बिहीवार कोलम्बोमा श्रीलङ्कालाई एक इनिङ्स र २ सय २२ रनले हराउँदै पाकिस्तानले शृङ्खलामा ुक्लिन स्वीपु गरेको हो । जितका लागि...बाँकी

चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक

July 27, 2023 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, साउन ११ चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘एैंचो पैंचो’को ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो । आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको...बाँकी

गगन थापाले बुझाए निर्वाचन आयोगलाई १५ हजार जरिवाना

July 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ११-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका...बाँकी

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

July 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ११-  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै...बाँकी

सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ : मन्त्री शर्मा

July 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, साउन ११- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छिन् । सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक–एक्स २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री...बाँकी

अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण

July 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ११- अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् । केही दिनअघि...बाँकी

उपत्यका विकास प्राधिकरणद्वारा कागेश्वरीलाई ३ करोड ६५ लाख बजेट विनियोजन, कहाँ कति ?

July 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन १०- काठमाडौं उपत्यका विकास प्राधिकरणले कागेश्वरी मनोहरा नगरपालिकाका लागि आर्थिक बर्ष २०८०/८१ का लागि ३ करोड ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । प्राधिकरणले नगरपालिकाका सडक निर्माण तथा स्तरोन्नति, पहिरो व्यवस्थापन, नदि...बाँकी