July 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौ, असार २०- काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक भारतीय सुरक्षा गार्डले आफैंलाई गोली हानेका छन् । ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । दुतावासको सुरक्षार्थ खटिएका ३२...बाँकी July 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २०- शनिबार राति मृत फेला परेकी बुद्धनगरस्थित केएमसी स्कुलकी कर्मचारी रमा रायमाझीको शव दुई दिन पछि उठाइएको छ । विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमतिपछि शव राति नै...बाँकी July 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज पाल्पा, असार २०- पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । भने एक वेपत्ता भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका-२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्दा गएका भारत युपि दोहोरिया गोरखपुरका...बाँकी July 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, असार २०- दोलखाको मेलुङ गाउँपालिका-१ दियालेखर्कको ‘घ्याङखोला खानेपानी आयोजना’मा चरम अनियमितता भएको पाइएको छ । २०६४ सालमा घ्याङखोला खानेपानी आयोजनाका नाममा ९८ लाख रुपियाँ बजेट निकासा भएको थियो । तर हालसम्म ७१ लाख सकिँदा...बाँकी July 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, असार २०- आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्ततः४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा...बाँकी July 4, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
गुल्मी, असार १९- गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्री (नाम परिवर्तन) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन)...बाँकी July 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १९- नेकपा एमालेका पोलिटव्यूरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ । एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक तथा सल्यान प्रदेशसभा क बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी...बाँकी July 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १९- काठमाडौंकाे बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको ज्यान गएको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले आज आइतवार दिउँसो पैदल हिँडिरहेका आमा–छोरालाई ठक्कर दिएको थियो । दुर्घटनामा भारत घर भएकी योगिता...बाँकी July 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार १९- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी...बाँकी July 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, असार १९- दोलखामा आइतबार भएको बस दुर्घटनामा चालकसहित २२ जना घाईते भएका छन् । काठमाडौंबाट मैनापोखरी जादै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको यात्रुवाहक बस र काठमाडौं विपरित दिसाबाट काठमाडौं जाँदै गरेको बा३ख ७४६३...बाँकी