July 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
कञ्चनपुर, साउन १०-कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्दाको टुङ्गो लागेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा...बाँकी July 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १०-लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संसद भवन घेराउ गर्न खोज्ने केहि आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष...बाँकी July 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाज
काठमाडौं, साउन १० – १३ वर्षीया बालिकालाई पार्किङमा राखेको बसमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन...बाँकी July 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १०- कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि बहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि...बाँकी July 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १०- आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी...बाँकी July 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्। गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रममा...बाँकी July 25, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ९- विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको...बाँकी July 25, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन ९- बागलुङमा मृत भेटिएका वरिष्ठ सईको हत्याको आशंकामा होटेल संचालन गर्ने आमा-छोरालाई प्रहरीले पक्राउ गरेको छ। बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको...बाँकी July 25, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, साउन ९- काठमाडौं जिल्लाको कागेश्वोरी मनोहरा नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रमको प्रथम संस्करण सुरु गर्ने भएको छ । नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरु भएसंगै नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम सुरु गर्न लागेको हो । सार्वजनिक सुनवाई...बाँकी July 25, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
विराटनगर, साउन ९- कोशी प्रदेश सरकारका विरुद्धको मुद्धा आज हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको मुद्धा बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदक कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा...बाँकी