Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

८ किलो सुन सहित २ जना भारतीय नागरिक पक्राउ

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य...बाँकी

दाउन्ने सडक एकतर्फी खुल्यो

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको...बाँकी

डेंगुका कारण एक जना महिलाको मृत्यु

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
सुलीकोट। गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । गत...बाँकी

खुलेको केही बेरमै फेरि पहिरो जाँदा दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको...बाँकी

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म २ सय ३९ जनाको मृत्यु भएको । १८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । उनका अनुसार १७८ जना घाइते भएका छन्...बाँकी

कार्बन बिक्रीबाट नेपालले पाउदैछ १ अर्ब ६० करोड रुपैयाँ

October 5, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अरब ६० करोड प्राप्त गर्ने भएको छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगललमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम...बाँकी

मनसुनी वायुको प्रभाव कायमै रहेकाले यि प्रदेशमा वर्षाको सम्भावना

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...बाँकी

आज बडादशैं एवं नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम...बाँकी

सहकारीको पैसा फिर्ता गर भन्दै रवि लामिछाने विरुद्ध नाराबाजी

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रम सकेर फर्किने...बाँकी

दाङमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ परेका छन्। गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय...बाँकी