Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

१२ कक्षाको नतिजा आज सार्वजनिक नहुने, के छ तयारी ?

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको हाम्रोसंचारलाई जानकारी दिए । शर्माले भने,...बाँकी

१२ कक्षाको नतिजा आज सार्वजनिक हुने

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे...बाँकी

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार फर्केनन्

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १४- पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार गत...बाँकी

चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु, एक घाइते

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, भदौ १४- रौतहटमा चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–३ मलामी टोलमा आज बिहान परेको चटयाङबाट तीन जनाको मृत्यु भएको हो । खेतमा काम गरिहेको बेला चटयाङ लागि गरुडा...बाँकी

काठमाडौं महानगरको एक्सन : अब पाँचतारे होटल र भव्य महल

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- काठमाडौं महानगरपालिकाले अबको एक्सन राजधनीको पाँचतारे ठूला होटलमा गर्ने तयारी गरेको छ । महानगरले एक दुई दिनमा भूमिगत तलामा क्यासिनो र पसल सञ्चालन गरिरहेका होटललाई कारबाही गर्ने तयारी गरेको हो । कामपा...बाँकी

पोखरा महानगरले पनि दियो अन्डरग्राउण्ड खाली गर्न निर्देशन

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा, भदौ १३- पोखरा महानगरपालिकाले सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको छ । महानगरपालिकाले पोखरा सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको हो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि...बाँकी

चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ- प्रचण्ड

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये...बाँकी

एमाले नेताहरूलाई शितल निवास बोलाइन् राष्ट्रपतिले

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेताहरूलाई शितल निवासमा बोलाएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार साँझ पाँच बजे एमाले शीर्ष नेताहरूलाई शितल निवास बोलाएकी हुन् ।...बाँकी

सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ मागेको छ । अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश...बाँकी

अवैध संरचना भत्काउन महानगरको टोली विशालबजार पुग्यो

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १३- अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको टोली सोमबार न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ । नक्सापास नै नगरी पार्किङ...बाँकी