Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १ गते


Advertisement

काठमाडौं । आज (कात्तिक १ गते) कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा)को अवसरमा बिदा दिने निर्णय गरेको हो।

आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन् ।

 


प्रतिकृया दिनुहोस्