Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीको ह्विप

May 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारी पक्षमा विश्वासको मत दिन ह्विप लगाएको हो ।...बाँकी

आज मदन-आश्रित स्मृति दिवस, दासढुंगामा स्मृति सभा

May 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मदन-आश्रित स्मृति दिवस, नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन् । नेकपा एमाले चितवनले...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

May 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ, जेठ ३- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले आज...बाँकी

जीप दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु, १३ घाइते

May 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाल्पा, जेठ ३- बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । एमाले संसदीय दल बैठक सकेर अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न सिंहदरबार पुगेका हुन् । सिंहदरबारमा अहिले...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा निति तथा कार्यक्रम निर्माणका लागि सुझाव माग

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ २- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि बजेट, निति तथा कार्यक्रम निर्माण कार्यको लागि राय र सुझाव मागेको छ । मेयर उपेन्द्र कार्कीले मंगलबार एक सूचना जारी गर्दै बजेट, नीति...बाँकी

अब कांग्रेसलाई बोल्न दिइँदैन : ओली

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन् । लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ । नयाँ बानेश्वरमा बुधबार...बाँकी

दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, अनुसन्धानमा खटियो सीआईबी

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २- काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको शव दोलखाका विष्णु प्रसाद सुवेदीको भएको पुष्टि भएको छ । वैशाख २८ मा उनी मृत भेटिएका हुन् । शव दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट...बाँकी

मेलुङको पवटीमा मलामी बोकेको बोलेरो दुर्घटना, १८ घाइतेको चरिकोटमा उपचार हुँदै

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, जेठ २- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मेलुङ गाउँपालिका-३ कुने भन्ने स्थानबाट मलामी लिएर तामाकोशी त्रिवेणी घाटतर्फ जाँदै गरेको बागमती प्रदेश...बाँकी

प्रतिनिधिसभामा कांग्रेसको नाराबाजी, पारित भएन ‘धन्यवादको प्रस्ताव’

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति...बाँकी