Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवि लामिछानेका सीईओ बरालले दिए राजीनामा, तलब थियो मासिक १ लाख ५० हजार

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, बैशाख ३१- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् । उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए...बाँकी

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, बैशाख ३१- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् । आइतबार चितवन आएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फर्कनेबित्तिकै ओली र लामिछानेसँग छलफलमा...बाँकी

जसपाका नयाँ मन्त्रीले लिए शपथ

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३१- जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री...बाँकी

कांग्रेसको भ्रातृ संगठन तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३१- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा कुटाकुट भएको छ । सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो...बाँकी

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, कांग्रेस अनुपस्थित

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, बैशाख ३१- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त कार्कीले प्रदेश सभाबाट ५७ मत पाएका छन् । एमाले,...बाँकी

दल विभाजनविरूद्ध अदालत गए उपेन्द्र यादव

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३१- निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर...बाँकी

यादव बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुँदै, आजै तीन मन्त्री पठाईदै

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । राई नेतृत्वको जनता समाजवादी पार्टीले तीनजनालाई सरकारमा पठाउने तयारी गरेको छ । जसपा महासचिव इस्तियाक...बाँकी

अडानबाट टसमस भएन कांग्रेस, राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्न नदिने

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३१- नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ।  सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न...बाँकी

उपप्रधानमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले दिए राजीनामा

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ३१- उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको छ । दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता...बाँकी

मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, बैशाख ३१- नेकपा (एकीकृत समाजवादी)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले यसअघि कार्कीलाई विश्वासको मत नदिने जनाएको थियो । केन्द्रीय नेताहरूको निर्देशनपछि उक्त पार्टीका प्रदेशसभा सदस्यले मुख्यमन्त्री...बाँकी