Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन: अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्‍याउनु

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आज्को समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल...बाँकी

एकतर्फी सञ्चालनमा आएको बर्दघाट–दाउन्ने सडक आज रातभरि बन्द हुने

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले आज एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज...बाँकी

बाढी-पहिरो पिडितलाई एमालेको ५० लाख सहयोग

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको...बाँकी

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको...बाँकी

बाढी-पहिराेले सडक अवरुद्ध भएपछि हवाई चाप बढ्यो

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग पहिरोका कारण अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने...बाँकी

अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यातायात व्यवसायीले दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोका कारण राजमार्गको क्षतिले सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी...बाँकी

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलालीमा । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-१ सोमबार राति ९ बजेतिर दुई मोटरसाइकल आपसमा ठोकिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा...बाँकी

बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको सङ्ख्या २१७ पुग्यो , २८ जना वेपत्ता

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएकोबाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता...बाँकी

घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

October 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ...बाँकी

सरकारले बाढीपहिरोमा परि मृत्यु भएका परिवारलाई २ लाख रुपैयाँ दिने

October 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको  बताइएको छ । प्राकृतिक विपदका कारण...बाँकी