Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बिमाको रकम कुम्ल्याउन आफ्नै गाडीमा आगजनी, चालक र सहचालक पक्राउ

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, भदौ ७- दाङमा विप्लव सम्बद्ध नेकपासहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन् । उनीहरुले बिमा रकमको लोभमा परी आफैंले चलाउँदै आएको टिप्परमा आगो...बाँकी

विप्लवको नेपाल बन्द : बस फुटाउन खोज्ने कार्यकर्ता कुटिए, ८ जना पक्राउ

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रे, भदौ ७- काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट...बाँकी

अघि बढ्यो माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता प्रक्रिया, भयो यस्तो सहमति

August 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ६- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । छलफलमा पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले...बाँकी

प्रहरीले सेनासँग २ हजार ६ सय थान हतियार सापटी लिने

August 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ ६- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २...बाँकी

राष्ट्रपति भण्डारीले गरिन् दुई विधेयक प्रमाणीकरण

August 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ५- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई...बाँकी

नगरपालिकाका पूर्व प्रमुख-उपप्रमुख एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

August 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पाल्पा, भदौ ५- पाल्पाको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता अशोककुमार शाही र पूर्व उपप्रमुख लक्ष्मीदेवी पाठक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पूर्व नगरप्रमुख–उपप्रमुखसहित १६ जना अगुवा कार्यकर्ता एमाले छोडेर नेकपा एकीकृत...बाँकी

गिरिको निधनमा शोक बिदा !

August 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ५- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिराहाको लहानमा बिदा दिइएको छ । नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका...बाँकी

थलीवासीले बिहानैदेखि गरे सडक अवरुद्ध, एम्बुलेन्स र स्कुल बाहेकका सवारी संचालनमा रोक

August 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ५- चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि बाटो बन्द गराएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग...बाँकी

गिरिको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री लगायतले गरे दुःख व्यक्त, कसले के भने ?

August 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ५- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको शनिबार राति उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप...बाँकी

दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

August 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ५- प्रतिनिधिसभाको आज (आइतबार)को बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ । आज गिरीको श्रद्धाञ्जली...बाँकी