Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गठबन्धनकै नेताले हामीलाई दलाल र राष्ट्रघाती भन्छन्- गगन थापा

August 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौं ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान, आर्थिक, सामाजिक विषय र विदेश नीतिमा साझा धारणा बनाएरमात्र चुनावमा जानुपर्ने भन्दै चुनाव जित्नका लागिमात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् । गठबन्धनको...बाँकी

कांग्रेसका नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

August 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ४- राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन् ।...बाँकी

विकास बाहेक मेराे अरु कुनै स्वार्थ छैन : रामचन्द्र पौडेल

August 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ, भदौ ४- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य...बाँकी

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

August 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ४- रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४...बाँकी

करेन्ट लागेर बुवा-छोराको मृत्यु, आमा घाइते

August 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, भदौ ४- बाँकेमा करेन्ट लागेर बुवा-छोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१७ मा शनिबार बिहान ५ बजे अटो रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर २५ वर्षीय बब्लु कलवार र उनका बुवा ४० वर्षीय परशुरामको मृत्यु...बाँकी

काठमाडौं उपत्यकामा अवैध प्लटिङमा पहिरो

August 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ४- शहरमा खाली ठाँउ छैन । जग्गा व्यवसायीले काठमाडौंको कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको...बाँकी

चट्याङ लागेर भेडा चराउँदै गरेका एक जनाको मृत्यु, एक बेहोस

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मुगु, भदौ ३- मुगुको छायानाथरारा नगरपालिकामा चट्याङ लागेर भेडा चराउँदै गरेका एक गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाई रहेका छन् । दुर्घटनामा अर्का शेरबहादुर बुढा बेहोस भएका...बाँकी

तनहुँ-१ बाटै चुनाव लड्ने वरिष्ठ नेता पौडेलको घोषणा

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्...बाँकी

प्रतिनिधि र प्रदेशसभाको कार्यकाल समाप्तिको मागसहित सर्वोच्चमा रिट

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित दायर रिटको पेशी आइतबारका लागि तोकिएको छ । सर्वोच्च प्रशासनले रिट दरपीठ गरे दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश सुष्मलता माथेमाको इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो...बाँकी

काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक, नेता निधिले यस्तो

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि...बाँकी