आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो, १९ जना बेपत्ता

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो...बाँकी

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै...बाँकी

पुनः पहिरो खसेपछि मेची राजमार्गमा मर्मतसम्भारको काम रोकियो

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
इलाम । पहिरोले क्षति भएको मेची राजमार्गको माईखोला भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम हिजो साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका...बाँकी

पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला...बाँकी

आज यी प्रदेशमा वर्षाको सम्भावना

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...बाँकी

नवरात्रको चौथो दिन : आज कुष्माण्डाको पूजा आराधना गरिँदै

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक...बाँकी

ओली, देउवा र प्रचण्डले देशलाई बिगारे : राजेन्द्र लिङदेन

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन् । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको उनको जिकिर थियो।...बाँकी

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन २३ र २४ मंसिरमा हुने

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ । आज बसेको अध्यक्ष मण्डलको बैठकले १६ असोजमा स्थगित भएको अधिवेशन २३ र २४...बाँकी

नेपालले भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाललाई समृद्ध बनाउन भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर अगाडि...बाँकी

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुईमामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो कर्णाली करिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको...बाँकी