आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आज बडादशैं एवं नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम...बाँकी

सहकारीको पैसा फिर्ता गर भन्दै रवि लामिछाने विरुद्ध नाराबाजी

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रम सकेर फर्किने...बाँकी

दाङमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ परेका छन्। गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय...बाँकी

बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित...बाँकी

काठमाडौँ महानगरले बाढी प्रभावित स्थानीय तहलाई २०-२० लाख रुपैयाँ अनुदान दिने

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २०र२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलान्चोकका तीन...बाँकी

दसैँ मनाउन काठमाडौंबाट ४ दिनमा १ लाख २६ हजार जना बाहिरिए

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ...बाँकी

प्रधानमन्त्री ओलिलाई अंग्रेजी नआएर गैंडाज्’ र ‘डाँफेज्’ भन्नुभएको होईन : शंकर पोखरेल

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने...बाँकी

नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलर लगायतका ठूला सवारी चलाउन नपाईने

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउँछन्। यातायात व्यवस्था विभागले...बाँकी

बाढीपहिरो प्रभावितलाई अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ...बाँकी

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आज तय भएकोअन्तर्वार्ता स्थगित

October 4, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आजलाई तय अन्तर्वार्ता स्थगित भएको छ । बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेकाले उमेदवारको अन्तर्वार्ता स्थगन गरिएको अर्थसचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिएका छन्...बाँकी