Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, बैशाख २१- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो...बाँकी

खाना पकाउने ग्यास विस्फोट हुँदा टोलमा फैलियो आगो, ७५ घर जलेर नष्ट

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, वैशाख २१- खाना पकाउने ग्यास विस्फोट भएर टोलमा आगो फैलिदा ७५ वटा घर जलेका छन् । सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा...बाँकी

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २१- नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गरेका छन्...बाँकी

श्रीमतीको हत्या गरेर श्रीमान फरार, यस्तो अवस्थामा भेटियो शव

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मोरङ, बैशाख २०- मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन् । सुन्दरहरैँचा–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङलाई हत्या गरेर श्रीमान फरार भएको प्रहरीले जानकारी दिएको छ । मनमायाको शव बिहीबार...बाँकी

सिधाकुरालाई अडियो दिनेलाई उपस्थित गराउन सर्वोच्चको आदेश, हेर्नुहोस् आदेश

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २०- अदालतको अवहेलना मुद्दामा सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । अडियोको स्रोत भनिएका ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनालाई बयानका लागि अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले भनेको...बाँकी

सुकुम्वासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगर्न ओलीको चेतावनी

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २०- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । सुकुम्वासीलाई आवास व्यवस्थापन गर्न अध्यक्ष ओलीले महानगरलाई सुझाव दिए । सुकुम्वासी बस्ती भत्काउने अभियान...बाँकी

जिसी दम्पतीको घरभित्रै हत्या गर्ने एक महिनापछि सार्वजनिक, को हुन् उनीहरु ?

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पर्वत, बैशाख २०- पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपीलाई प्रहरीले सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे...बाँकी

पाल्पा र सोलुखुम्बुमा डढेलोले ४८ वटा घरगोठ जलेर नष्ट

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २०– जङ्गलमा लागेकाे डढेलाे बस्तीमा पस्दा पाल्पा र साेलुखुम्बुमा आगलागीबाट ४८ वटा घरगोठ जलेका छन् । रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६ हेक्लाङमा जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३८ वटा...बाँकी

अपराधमा जोडिएकाले माफी मिनाहा गराउने सपना नदेखे हुन्छ : गृहमन्त्री लामिछाने

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही, वैशाख २०- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् । बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै उनले...बाँकी

एमालेको नेतृत्व तह सुध्रिएर आए एकताको पक्षमा छौं : माधव नेपाल

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, वैशाख २०- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै...बाँकी