Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

May 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २५- उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । राष्ट्रसंघको प्रधान कार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा...बाँकी

ग्वार्को आगलागीबाट घाइते दुई बालिकाको मृत्यु

May 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख २५– ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो...बाँकी

डढेलो लगाउनेलाई खोजेर कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

May 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २४- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय...बाँकी

पति विदेश गएपछि पत्नी प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ

May 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख २४- काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा...बाँकी

चोरले निलेको एक तोला सुन ३६ घण्टापछि दिसाबाट निकालियो

May 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाँचथर, बैशाख २४- पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको...बाँकी

ग्वार्कोमा एक टहरोमा आगलागी : एकै परिवारका पाँचजना घाइते, तीन जनाको अवस्था गम्भीर

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २३- ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी...बाँकी

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी, ओलीले दिए यस्तो निर्देशन

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २३- मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि सुदूरपश्चिममा शनिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको...बाँकी

ओली-नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २३- वर्तमान सत्तारुढ गठबन्ध भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजन भई गठन भएको...बाँकी

जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक, वैशाख २३- जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...बाँकी

सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्न लागेपछि भारतको बिरोध, भन्यो- ‘एकतर्फी निर्णय’

May 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख २३- सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय...बाँकी