आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुई उजुरी

October 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो । सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च...बाँकी

प्रधानमन्त्री भन्छन् : बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ

October 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन् । प्राकृतिक विपत्तिका कारण...बाँकी

कुटपिट गरि एक पुरूषको हत्या गरेको आरोपमा ३ जना पक्राउ

October 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंमा एक जना पुरूषको कुटपिट गरी हत्या भएको छ। गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लसलाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे एक पुरूषमाथि कुटपिट गरी हत्या भएको हो। कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय...बाँकी

स्थानीय तह उपनिर्वाचनका लागि आयोगले सरकारसँग १० करोड माग्यो

October 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति १० करोड रकम सरकारसँग माग गरेको छ । उपनिर्वाचनका लागि करिब १० करोड माग गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । “१० करोड हाराहारी माग...बाँकी

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?

October 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा नयाँ कीर्तिमान बनेको हो। आज १ हजार ३ सय रुपैयाँले बढेसँगै तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार...बाँकी

नेपाल आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

October 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।...बाँकी

बडादसैँ : टीका र जमरा लगाउने आज अन्तिम दिन

October 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा...बाँकी

डडेल्धुरामा बस दुर्घटना हुदा ४ को मृत्यु : १२ जना घाइते

October 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले...बाँकी

भदौ महिनामा घट्यो उपभोक्ता मुद्रास्फिति

October 15, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फिति घटेको छ। २०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति ३.८५ प्रतिशतमा ओर्लिएको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ८.१९ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकले...बाँकी

दसैंपछिको पहिलो कारोबारमै बढ्यो सुन-चाँदीको मुल्य

October 15, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज छापावाल सुनको मूल्य बढेको छ। गतसाता बुधबारको तुलनामा दसैंपछिको पहिलो कारोबारमै सुन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६०...बाँकी