May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ ६- नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ । आइतवार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले घटनामा...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ ६- प्रतिपक्षी दलहरुले टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेका छन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको प्रतिपक्षीले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म बैठक...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ६- प्रतिपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्न दिने भएका छन् । सत्तारुढ दलहरु सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन तयार भएपछि लचक बनेका प्रतिपक्षी दलहरुले आइतबारको बैठकमा...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, जेठ ६- प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
वागमती, जेठ ६- बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी-अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ६- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, जेठ ६- रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले तीन जनालाई ठक्कर दिएको छ । एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
ललितपुर, जेठ ६- ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार गराइरहेका भएका सञ्जयको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको हो । वैशाख २३ गते ललितपुर महानगरपालिका...बाँकी May 18, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ५- सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति...बाँकी May 18, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ५- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतको छलफल चलिरहँदा कांग्रेस सभापति शेरबहादुर...बाँकी