Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज यी प्रदेशमा बर्षाको सम्भावना

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिसकेकाले त्यहाँ पश्चिमी वायुको प्रभाव रहेको...बाँकी

घटस्थापनाकाे पाँचौँ दिन : आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६:१६ बजेसम्म चौथी तिथि...बाँकी

देव खनाललाई कर्णालीले किन्यो १० लाखमा

October 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालका युवा ब्याटर देव खनाललाई नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले न्यूनतम १० लाख रुपैयाँमा किनेको छ । नेपालबाट यू-१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो खेलाडी उनलाई कर्णालीले न्यूनतम मूल्य पाएको हो । देव...बाँकी

गुल्शन झा लाई गोलाप्रथाबाट कर्णालीले पायो

October 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्टार अलराउन्डर गुल्शनकुमार झा नेपाल प्रिमियर लिग ९एनपीएल०को पहिलो संस्करणमा कर्णालीमा आवद्ध भएका छन् । उनलाई गोलाप्रथाबाट कर्णालीले हात पारेको हो । गुल्शन आजको अक्सनमा सबैभन्दा बढी चासोमा थिए ।...बाँकी

भीम सार्की १५ लाखमा काठमाडौंमा अनुबन्ध

October 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ । उनले १० लाख न्यूनतम मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा काठमाडौं, कर्णाली...बाँकी

कार्यभार सम्हालेपछि नवनियुक्त प्रधानन्यायाधीश राउतले भने : न्यायालय लयमा फर्कियो

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अबको न्यायपालिका गरिमामय हुने बताएका छन् । आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि उनले न्यायालय लयमा फर्किएको उल्लेख गरे । अब न्यायालयले फड्को मार्ने उनले बताए । “अबको न्यायालय...बाँकी

सहकारी ठगि छानबिन समितिले पनि रविलाई दोषी देखाएको छैन: प्रचण्ड

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । नेकपा माओवादी केन्द्र्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा रोष्टमबाट तत्कालीन गृहमन्त्री लामिछानेबारे जवाफ दिन अनुसन्धान गर्ने...बाँकी

कांग्रेसद्वारा उद्धार कोषमा ५० लाख हस्तान्तरण

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ । आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा...बाँकी

एमालेले गर्यो उद्धार कोषमा ५० लाख हस्तान्तरण

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा ९एमाले०ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष...बाँकी

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । निर्वाचन आयोगले...बाँकी