Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिको सय दिन : यी हुन् सम्पन्न भएका कार्यहरु

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको १०० दिनभित्र सम्पन्न भएका कार्यहरु सार्वजनिक गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले सोमबार नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेर सो अवधिमा सम्पन्न भएका कामहरु सार्वजनिक गरेका...बाँकी

कुवेतको जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ २१- जजिरा एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हो ।...बाँकी

असन, इन्द्रचोक पुग्यो महानगर प्रहरी, फोड्यो टहराका ताल्चा

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ २१- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा बनेका अवैध संरचना भत्काउन ताल्चा फोडेको छ । अवैध संरचना भत्काउन महानगर आउने सूचना थाहा पाएपछि ढोका बन्द गरेर गएका व्यापारीहरुको टहराको ताल्चा नगर प्रहरीको टोलीले फोडेको...बाँकी

म्यादी प्रहरी भर्ना भदौ ३० देखि, कसले पाउछन् प्राथमिकता ?

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ २१- आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो । भर्ना प्रक्रियाका लागि गृह...बाँकी

हलगोरु पाल्ने किसानलाई अब १० हजार अनुदान दिइने

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
तनहुँ,भदौ २०- म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरु पालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई...बाँकी

चोरी हुन थाल्यो ओरियन्ट म्याग्नेसाइट उद्योगको पाटपुर्जा

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, भदौ २१- सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्। नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी...बाँकी

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ, होला त प्रमाणीकरण ?

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २१- राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक पुरानै अवस्थामा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । दुबै सदनबाट पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि फेरि...बाँकी

अस्तव्यस्त इन्द्रचोक र असनमा महानगरको नजर : दियो यस्तो २४ घण्टे अल्टिमेटम

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १९- काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो । काठमाडौं महानगरपालिका-२५...बाँकी

मन्त्रीलाई ‘लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्डलाई पक्राउ

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १९- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘गरूड सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरूङ छन् । छाया सेन्टरमा बायोमेट्रिक्सको कामका...बाँकी

निर्वाचनलगत्तै सडकमा जान्छु : प्रचण्ड

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् । आइतबार काठमाडौमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको...बाँकी