Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

नवरात्रको छैटौँ दिन आज : स्कन्दमाताको पूजा आराधना गरिँदै

October 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द...बाँकी

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराए

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । सोमबार राष्ट्रपतिको भवन शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपालको सहभागिताबारे जानकारी गराएका उनको सचिवालयले...बाँकी

काठमाडौँबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना: २ जनाको मृत्यु

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५...बाँकी

कार्यकर्ताहरूलाई शेखरको आग्रह : जनताको सुख-दुखमा पनि पुग्नुस

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताको सुखदु:ख साथ दिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित संघका नेताहरूसँगको भेटमा बोल्दै उनले जनताका सुखदुस्खमा साथ दिन आग्रह गरेका हुन्। उनले...बाँकी

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
नारायणगढ । चितवनको रत्ननगर नगरपािलका–९, टिकौली जंगलमा सोमबार बिहान करिब सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अर्को एक मोटरसाइकल र स्कुटरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका...बाँकी

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली मन्दिरमा पूजाअर्चना

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये...बाँकी

आज घट्यो सुनको मुल्य

October 7, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५००...बाँकी

पहिरोमा पुरिएर मृत्यु भएका ६ युवा खेलाडीको परिवारलाई एन्फाले ८ लाख रुपैयाँ दिने

October 7, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं, असोज २१- पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिलोमा पुरिएर...बाँकी

खाजा घरबाट जिल्ला प्रशासन आफैँ ठगिएपछि…

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पर्वत । बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्नेसक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई छ। उपभोक्ता ठगिन नदिनका लागि वेलावेला प्रशासनले बजार अनुगमन पनि गर्दै आएको छ। उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य...बाँकी

दसैँका लागि काठमाडौँ छाड्नेका कारण बस तथा हवाई टिकट पाउनै मुस्किल

October 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि...बाँकी