Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ आँधी : १० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

October 10, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण झन्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ । फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको हो । आँधीले बिजुली आपूर्तीमा समस्या भएको...बाँकी

गोरखामा २८ वर्षीया महिलाको मध्यरातमा हत्या

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गोरखामा एक महिलाको हत्या भएको छ। पालुङटार नगरपालिका–७ घर भएकी २८ वर्षीया रश्मी कुमालको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिएका छन्। ती महिलाका पति विदेशमा...बाँकी

च्यासलमा एमाले सचिवालय बैठक बस्दै

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ दल नेकपा ९एमाले०को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै विपद्...बाँकी

ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना: १६ जना घाइते, ४ को अवस्था गम्भीर

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सल्यानमा २० जना सवार फोर्स गाडी दुर्घटनामा परेको छ। आज बिहान नेपालगन्जबाट दसैँका यात्रु लिएर रुकुम पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका-३ गुरेली खोलास्थित देवस्थान चौरजहारी भित्री...बाँकी

कात्तिक ८ भित्र बक्यौता तिर्न ४९ उद्योगलाई प्राधिकरणको ताकेता

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने प्राधिकरणले चेतावनी समेत दिएको छ।...बाँकी

आज यि स्थानमा वर्षको सम्भावना

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अहिले कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशको बाँकी भू–भागमा पश्चिमी वायुको...बाँकी

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

October 10, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन...बाँकी

आज दसैँ अन्तर्गत सप्तमी पर्व, फूलपाती भित्र्याएर मनाइँदै

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वडादसैँ अन्तर्गत आज सप्तमी पर्व। आश्विन शुक्ल सप्तमीका दिन यो पर्व मनाइँन्छ। आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती...बाँकी

लुम्बिनी प्रदेश प्रमुखद्वारा दुई वटा विधेयक फिर्ता

October 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र...बाँकी

दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात

October 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको...बाँकी