Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बीपी राजमार्गमा सुक्खा पहिरोले पुरियो गाडी, सडक फेरि अवरुद्ध

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रे । सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट...बाँकी

प्रधानमन्त्रीको दशैं शुभकामना : अप्ठ्यारोमा परेकालाई सहयोग गर्नू, गच्छेअनुसार दशैं मनाऔं

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैं परिवारिक सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् । बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित...बाँकी

सुक्खा पहिरोले कटारी-घुर्मी सडक अवरुद्ध

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
उदयपुर । सुख्खा पहिरोले उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । सिद्धीचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका–१४ को भदौरेमा ठूलो पहिरो खसेपछि गएरातिदेखि नै सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईंले जानकारी दिए...बाँकी

२ मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने युवक जना घाइते भएका छन्। दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...बाँकी

बीपी राजमार्ग एकतर्फी खुल्यो, सवारीसाधन चल्न थाले

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रे । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग एकतर्फी खुलेको छ । असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर...बाँकी

बीपी राजमार्गमा आजदेखि सवारी सञ्चालनमा आउने

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भएको छ। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आउन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

दशैँ : यसपालि महाअष्टमी र महानवमी आज एकैदिन

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यो वर्ष महाअष्टमी र महानवमी पर्व एकैदिन परेको छ । महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न...बाँकी

८ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । महासंघका अध्यक्ष विजय...बाँकी

बाजागाजासहित वसन्तपुरस्थित दशैँघरमा भित्र्याइयो फूलपाती

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती वसन्तपुरस्थित दशैँघरमा बाजागाजासहित भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा...बाँकी

वीपी राजमार्ग भोलि खुल्छ : भौतिक पूर्वाधार मन्त्रालय सचिव

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले भोलि बिहान १० बजेसम्ममा वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यो जानकारी प्रधानमन्त्री ओली आफैंले फेसबुकमार्फत् दिएका हुन् । यही असोज...बाँकी