Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा निन्दा

October 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ। युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र...बाँकी

मनकामना केबलकार आजदेखि ३ दिन बन्द

October 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो । केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने...बाँकी

यस वर्षको दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री

October 15, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय...बाँकी

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी

October 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र...बाँकी

खोटाङमा भूकम्पको धक्का महसुस

October 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
खोटाङ । खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो ।...बाँकी

दसैँ बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्दै

October 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । यसैबीच विजयादशमीको टीका जमरा लगाउने...बाँकी

देशभर चिसो बढ्दै, दुई सातामा ५ डिग्री तापक्रम घट्यो

October 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो...बाँकी

तीन प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

October 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा र राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन...बाँकी

इजरायलमा ड्रोन आक्रमणमा ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते

October 14, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
तेल अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल ९आईडीएफ० ले जनाएको छ। हाइफाको दक्षिणमा २० माइल...बाँकी

हेटौंडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

October 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हेटौंडा(काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका...बाँकी