August 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधानबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। रुपन्देही कारागारमा रहेका लामिछानेलाई...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस-नेकपा एमालेसहितको गठबन्धन ०८४ सालको निर्वाचनसम्म पनि जाने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले दुई दल स्थिरताका लागि बनेको बताएका हुन्। ुबलियो संसदीय गणितको जगमा उभिएको...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्दै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भउको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, स्रोतका अनुसार मंगलबार...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मल आपूर्तिको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सम्बन्धित निकाय जबाफदेही हुन नसक्दा नेता र मन्त्रीहरूले गाली खानुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेको...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुडानको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसए)ले उत्तर डार्फुर प्रान्तको राजधानी एल–फासेरबाहिर रहेको भोकमरीग्रस्त विस्थापित शिविरमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अबु शौक विस्थापित शिविरमा कार्यरत इमर्जेन्सी रेस्पोन्स रुम्स समूहले सुडानी...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सरकारले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन)मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ दिने भएको छ । उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाक बैठक आज दिउँसो बस्दैछ। बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,...बाँकी August 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित...बाँकी August 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासको उक्त रिट खारेज गरिदिएको हो। ढकालले रास्वपाको महामन्त्री आफू रहेको...बाँकी