Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेको ह्विप

May 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। आज एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबार नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै अनिवार्यरुपमा उपस्थित भएर त्यसका...बाँकी

भारत-पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण

May 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि...बाँकी

तोलामा १४ सय रूपैयाँ घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच ?

May 9, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक...बाँकी

भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको आग्रह

May 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकाले एक अर्कामाथि आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलन गर्दै युद्धले कुनै समाधान ननिकाल्ने बताउनुभएको छ । युद्धबाट कुनै पनि समाधान...बाँकी

भारत पाकिस्तान तनाव : भारतले बन्द गर्‍यो २७ विमानस्थल

May 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो । पाकिस्तानले बिहीबार राति एक्कासी...बाँकी

रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप गर्न अनुमति

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । त्यसैगरी आपराधिक...बाँकी

भारत-पाकिस्तानबीचको तनावबारे बाेल्याे नेपाल : आतंकवादविरुद्धमा छौँ

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारत–पाकिस्तानबीच देखिएको द्वन्द्वका बारेमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ । पहलगाममा एक नेपालीसहित २६ जना भारतीयको...बाँकी

भाजपा नेता कोशियारीले भेटे अध्यक्ष प्रचण्डलाई

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका...बाँकी

रेशम पक्राउबारे गृहमन्त्रीको संसद्‌मा जवाफ : कुनै पूर्वाग्रह थिएन

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे संसद्मा जानकारी गराएका छन् । आज संसद्‌मा यसबारे जानकारी गराउँदै प्रहरीले कानुनको कार्यान्वयन गर्नेबाहेकको कुनै पूर्वाग्रह नराखेको उनले बताए...बाँकी

भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौँ : एस जयशंकर

May 8, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने चेतावनी दिएका छन् । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यस्तो बताएका हुन् । भारत–इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग...बाँकी