Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शंकर पोखरेल भन्छन् : नेपालमा भ्रष्टाचार भन्दा ठूलो समस्या ढिलासुस्ती

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचार भन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन्। भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्धत गरेकोउनको भनाइ छ। पार्टीको अर्थ तथा योजना विभाग र...बाँकी

जहाँ खाली जग्गा, त्यहाँ एमाले : शेखर कोइराला

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै कटाक्ष गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले भूमि सम्बन्धी आएको...बाँकी

रवि लामिछानेलाई नख्खु कारागार लगियो

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ । कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो । बुद्ध एयरको विमानबाट उनलाई...बाँकी

कारागारको भित्तामा अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ लेखेर काठमाडौं हिडे रवि

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई मंगलग्रह लगे पनि नडराउने बताएका छन्। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग यस्तो...बाँकी

रास्वपा सांसद खनालको दाबी : ०८४ मा रास्वपाले १९० सिट ल्याउछ

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्। शनिबार काठमाडौँको जडिबुटीमा मेलुङ शैलुङ(काठमाडौँ सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले...बाँकी

जेलेन्स्की सोमबार अमेरिका जाने

August 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसँग करिब एक घण्टा लामो ‘विस्तृत वार्ता’ गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्तापछि अलास्काबाट वासिङ्टन डीसी फर्किने क्रममा ट्रम्पले जेलेन्स्कीसँग लामो संवाद गरेका ह्वाइट...बाँकी

भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र...बाँकी

रविलाई भैरहवाबाट काठमाडौँ ल्याइँदै

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवाबाट आज काठमाडौँ फर्किने भएका छन्। रास्वपा प्रवक्ता मीनष झाले उनी बुद्ध एयरको बिमानमार्फत भैरहवाबाट ३ः१० मा काठमाडौँ फर्किने नेपालखबरलाई जानकारी दिए। सहकारी ठगी प्रकरणमा लामिछाने...बाँकी

बीपी राजमार्गमा थप १५ दिन रातको समयमा सवारी सञ्चालनमा रोक

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक...बाँकी

टप एन्ड टी-२० सिरिजस् दोस्रो खेलमा नेपाल आज बंगलादेश एसँग भिड्दै

August 16, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज  नेपाल दोस्रो खेल खेल्दै छ। अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा...बाँकी