Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेसले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भयाे :  देउवा

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको बताएका छन् । पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको...बाँकी

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली : सी जिनपिङ र मोदीसँग भेट हुने

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली जाने भएका हुन्...बाँकी

धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे गुण्डा नाइके चक्रे मिलन

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । गुण्डा नाइके चक्र मिलन फेरि पक्राउ परेका छन्। आज धरौटी बुझाएर छुटे लगत्तै भक्तपुरमा अर्को मुद्दा रहेकाले प्रहरीले फेरि पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई फेरि नियन्त्रण लिएर...बाँकी

रास्वपाले दीपक बोहरालाइ सह-कोषाध्यक्ष पदबाट हटायाे

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।...बाँकी

धनुषामा प्रहरीले गोली चलाएर पक्रियो लागुऔषध कारोबारी

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । धनुषामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली धनुषा मिथिला नगरपालिका-६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई गोली लागेको छ। मिथिला नगरपालिका २ नक्टाझीजमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँको टोलीले एक...बाँकी

लोडसेडिङ भइरहेको छ भनेर फैलाइएको हल्ला निरर्थक : उर्जा मन्त्री

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन्। मुलुकका केही क्षेत्रबाहेक...बाँकी

रामहरि खतिवडाले सभामुखलाई राजीनामा बुझाए

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् । ‘मिति २०८२ साल साउन...बाँकी

विराटनगर बाल सुधारगृहमा झडप, एक प्रहरी घाइते

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा आज दिउँसो दुई समूहका बालकहरूबीच झडप भएको छ । झडप नियन्त्रण गर्ने क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद...बाँकी

बहुविवाह मान्यता हुने गरी कानुन ल्याउन लागेको छैनौ : प्रधानमन्त्री

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह मान्यता हुने गरी कुनैपनि कानुन ल्याउन सरकार नलागेको बताएका छन्। बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले हल्ला चलिरहेको तर बहुविवाहको कुनै पनि कानुन ल्याउन सरकार नलागेको प्रष्ट...बाँकी

रवि लक्षित प्रधानमन्त्रीको टिप्पणी : भिजिट भिसामा विदेश गएर दुईदुई पटक बिहे गरिसकेका

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थुनामा पठाएका व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भाष्य नबनाउन आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो...बाँकी