Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वाग्मतीका मेयर थापालाई १० करोड जरिवाना र आठ वर्ष कैद सजाय

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विशेष अदालतले सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापालाई १० करोड १० लाख जरिवाना र आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मेयर थापालाई साउन २१ मा दोषी ठहर गरेको...बाँकी

प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो : प्रचण्ड

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्। बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले हावादारी...बाँकी

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति...बाँकी

नारायणगढ–मुग्लिन सडकमा ट्रकमाथि ढुङ्गा खस्यो : चालकको अवस्था गम्भीर

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गा गुडिरहेको ट्रकमा लाग्दा भारतीय ट्रकमा सवार तीन जना घाइते भएका छन्। बिहीबार ९आज० दिउँसो करिब १ः३० बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला नजिक सडकमाथिबाट झरेको ढुंगा गुडिरहेको...बाँकी

बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाजुरा । बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ बिच्छ्यामा ११ घर बगाएको छ। बिच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो। बाढीले ११ घर बगाएको, सात घरमा क्षति...बाँकी

४ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति...बाँकी

कांग्रेस प्रबक्ता महतको प्रस्ताव : अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् । उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने बताएका...बाँकी

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक...बाँकी

वर्षमानको दाबी : अर्थतन्त्र सुधार प्रचण्ड सरकारकै कामको नतिजा हो

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । आज प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण...बाँकी

कोलकातामा मल रोकिंदा नेपालमा अभाव भयाे : कृषिमन्त्री अधिकारी

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही...बाँकी