Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रामहरि खतिवडाले सभामुखलाई राजीनामा बुझाए

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् । ‘मिति २०८२ साल साउन...बाँकी

विराटनगर बाल सुधारगृहमा झडप, एक प्रहरी घाइते

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा आज दिउँसो दुई समूहका बालकहरूबीच झडप भएको छ । झडप नियन्त्रण गर्ने क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद...बाँकी

बहुविवाह मान्यता हुने गरी कानुन ल्याउन लागेको छैनौ : प्रधानमन्त्री

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह मान्यता हुने गरी कुनैपनि कानुन ल्याउन सरकार नलागेको बताएका छन्। बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले हल्ला चलिरहेको तर बहुविवाहको कुनै पनि कानुन ल्याउन सरकार नलागेको प्रष्ट...बाँकी

रवि लक्षित प्रधानमन्त्रीको टिप्पणी : भिजिट भिसामा विदेश गएर दुईदुई पटक बिहे गरिसकेका

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थुनामा पठाएका व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भाष्य नबनाउन आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो...बाँकी

गृहमन्त्रीको दाबी : रविलाई सुविधाबाट वञ्चित गरिएको छैन

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधानबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। रुपन्देही कारागारमा रहेका लामिछानेलाई...बाँकी

कांग्रेस-एमालेको गठबन्धन ०८४ निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस-नेकपा एमालेसहितको गठबन्धन ०८४ सालको निर्वाचनसम्म पनि जाने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले दुई दल स्थिरताका लागि बनेको बताएका हुन्। ुबलियो संसदीय गणितको जगमा उभिएको...बाँकी

प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

August 13, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्दै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भउको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए...बाँकी

नाउपाको अध्यक्षमा रञ्जिता कायमै : लालवीरलाई आयोगले दिएन आधिकारिकता

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, स्रोतका अनुसार मंगलबार...बाँकी

मलाई धेरै कुरा भन्दा पनि मल चाहियो : प्रधानमन्त्री

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मल आपूर्तिको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सम्बन्धित निकाय जबाफदेही हुन नसक्दा नेता र मन्त्रीहरूले गाली खानुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेको...बाँकी

सुडानमा विस्थापित शिविरमा आक्रमण, ४० जनाको मृत्यु

August 13, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । सुडानको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसए)ले उत्तर डार्फुर प्रान्तको राजधानी एल–फासेरबाहिर रहेको भोकमरीग्रस्त विस्थापित शिविरमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अबु शौक विस्थापित शिविरमा कार्यरत इमर्जेन्सी रेस्पोन्स रुम्स समूहले सुडानी...बाँकी