आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस संस्थापन पक्षले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएका हुन्। कांग्रेस संस्थापन पक्षले...बाँकी

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्किने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले अहिलेका सरकारको मन्त्रीलाई दलप्रति ढल्किने छुट नभएको बताएका...बाँकी

अग्नि सापकोटा भन्छन् : आमनिर्वाचन एक्लै लड्छौँ

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आमजनताले नरुचाएको बताएका छन् । उनले राजनीतिक दलबीच सहकार्य हुनु स्वाभाविक भए पनि...बाँकी

गगनको प्रस्ताव : कांग्रेसको नीति र नेतृत्व फेरौँ

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन् । बिहीबार (पुस २४)पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका...बाँकी

प्रधामन्त्री कार्की र ओलीबीच ‘वान टु वान’ वार्ता

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीले प्रधानमन्त्री कार्कीसँग ‘वान टु वान’ वार्ता गरेका हुन्। प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार...बाँकी

प्रचण्डको दाबी : जेनजीको विचार र भावनाको सहि प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी नै हो

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको विचार र भावनाको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी नै भएको बताएका छन्। आज नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले जेनजीलाई...बाँकी

प्रचण्डको सायरी लेखेर रहबरले छाडे पार्टी

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् अन्सारीले आज हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुझाएको राजीनामापत्रमा...बाँकी

लौरो चुनाव चिह्न फिर्ता गर्न बालेनलाई अल्टिमेटम

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिह्नका रुपमा प्रयोग नगर्न माग गरेको छ । उनीहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूले प्रयोग गरेको चुनाव...बाँकी

प्रतिनिधिसभा चुनावमा ८० हजार सेना परिचालन हुने

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली सेनाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले चुनावका सन्दर्भमा एकीकृत सुरक्षा योजना...बाँकी

देउवा र शेखरबीच भेटवार्ता, पार्टीभित्रको विवाद अन्त्य गर्न आग्रह

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएको विवाद अन्त्यका लागि आग्रह गरेका छन् । आज बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले पार्टीभित्र विभाजनको खतरा रहेको भन्दै निकासका लागि पहल...बाँकी