आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च...बाँकी

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीले गरिन् आयोग र सुरक्षा प्रमुखसँग छलफल

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी,...बाँकी

गोरखा–१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी...बाँकी

जिल्लाले थुनामुक्त गर्न अस्वीकार गरेपछि टोपबहादुर पुगे उच्च अदालत

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न अस्वीकार गरेपछि उच्च अदालत पाटन पुगेका छन् । रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश...बाँकी

चौतर्फी आलोचनापछी खेलकुदमन्त्री गुप्ता अमेरिका नजाने

January 9, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका नजाने भएका छन् । यसअघि माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा मन्त्री गुप्ता जाने...बाँकी

पहिले हस्ताक्षर गर्नेमा ५०० जना साथीहरू थपिनुहुन्छ : विश्वप्रकाश

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै महाधिवेशन प्रतिनिधिहरू थपिनेक्रम जारी रहेको जानकारी दिएका छन् । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका शर्माले यसअघि विशेष महाधिवेशन माग गर्दा ५४ प्रतिशत...बाँकी

जाजरकोटको छेडागाडमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–८ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । छेडागाड–८ बाहार्ना खोलाको भित्री सडकमा बिहान कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जीप ब्रेक फेल भइ दुर्घटना हुँदा दुई जनाको...बाँकी

संस्थापन पक्षधर कांग्रेस नेता भन्छन् : कांग्रेस फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले कांग्रेस एकतावद्ध भएर निर्वाचनमा जाने बताएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान विशेष महाधिवेशनको समयताका काठमाडौँमा भेला भएका संस्थापन पक्षधर नेताहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले...बाँकी

विश्वप्रकाशले भने : विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिलाई पनि आमन्त्रण गरेका छौँ

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने हुने बताएका छन्। महाधिवेशनस्थलको अवलोकनका क्रममा शुक्रबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सो दाबी गरेका हुन्। उनले विशेष महाधिवेशनको प्रक्रिया...बाँकी

कांग्रेस संस्थापन पक्षले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएका हुन्। कांग्रेस संस्थापन पक्षले...बाँकी