रवि भ्रष्टाचारी र ठग हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
काठमाडौँ । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति...बाँकीतनहुँमा बस दुर्घटना हुदा १४ जनाको मृत्यु
August 23, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...बाँकी नेपाली सेनाकाे अधिकृत पदमा २८० जनाका लागि भर्ना खुल्यो
August 23, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले शुक्रबार सूचना जारी गर्दै रिक्त अधिकृत पद (सहायक सेनानीरउपसेनानी) मा नयाँ भर्नाको...बाँकी कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान
August 23, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ । विभागले आज बिहान जारी गरेको...बाँकी कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो। सोही बैठकको निरन्तरता दिँदै शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहान ११ बजेदेखि...बाँकीसहकारी ठगी छानबिन समितिले आज रविसँग सोधपुछ गर्दै
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका...बाँकीअग्निप्रसाद सापकोटा भन्छन् : पार्टी फुट्दैछ भन्ने तरंगको हल भइसक्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी फुट्नेबारे भएको तरंगको हल भइसकेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकपछि बोल्दै बिहीबार उनले पार्टीको छलफलबाट सबैमा सहमति भइसकेको बताएका...बाँकी२४ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
August 22, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ। व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो। सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा...बाँकी