आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । सो बसको भाग २०८१ असार २८...बाँकी

महेशको टिप्पणी : कुलमान न घरको न घाटको भए, अब पालो बालेनको

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको...बाँकी

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा राम शाह पथस्थित सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ। पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति...बाँकी

काठमाडौं सभापति बानियाँले विशेष महाधिवेशनको सभापतित्व गर्ने, कहाँ-कहाँबाट निस्कन्छ र्‍याली ?

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको दुई दिनसम्म चल्ने विशेष महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । पुस २७ र २८ गते हुने तय भएको विशेष महाधिवेशनको भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने तय भएको...बाँकी

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरु नाम दर्ता गराउँदै

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरू नाम दर्तामा सहभागी भइरहेका छन् ।कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलमा नामावली दर्ता चलिरहेको छ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६०...बाँकी

कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् । उनीहरुले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र देशको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर चुनावमा केन्द्रित हुन आग्रह...बाँकी

कुलमान भन्छन् : १२ दिन हामीलाई धेरै पीडादायी भयो

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेपछिका १२ दिन आफूहरुका लागि निकै पीडादायी भएको बताएका छन्। रास्वपासँगको सहकार्य तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका उनले शनिबार पत्रकार सम्मेलन गर्दैै...बाँकी

कुलमानको दाबी : रास्वपामा मैले ठूलो पद मागेको थिइनँ

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले...बाँकी

देश नै नरहने हो कि भन्ने निराशा पैदा भएकाे छ : पूर्वराजा

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आज एक भिडियो सन्देश जारी आफू नारायणहिटी...बाँकी

पार्टीको नामै फेर्ने कुरा आएपछि कुलमानसँग मिल्न नसकिने अवस्था बन्यो : रवी

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङले पार्टीको नयाँ नाम फर्नेसम्मको नयाँ प्रस्ताव ल्याएपछि उज्यालो नेपालसँगको सहकार्यलाई अगाडि बढाउन नसकिने स्थिति आएको बताएका छन्। उज्यालो नेपालसँगको सहकार्य टुटेपछि आकस्मिकरुपमा बोलाइएको रास्वपा सचिवालय...बाँकी