आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आफू निकट नेतालाई शेखरको आग्रह  : ढुक्क रहनुस्, पार्टी फुट्दैन

January 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरेका छन् । आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्दै उनले...बाँकी

कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित

January 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको कार्यविधि पारित भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सोमबार बिहानैदेखि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ ध्वनि मतले पारित भएको हो। कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका...बाँकी

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

January 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको...बाँकी

८८ वर्षीय श्याम कुमार खड्काले गर्ने कांग्रेस बन्दसत्रको अध्यक्षता

January 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो । यस्तै बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन...बाँकी

गगनलाई शंकरको जवाफ : स्वार्थसामु लम्पसार पर्नु दासता हो

January 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालक्षित टिप्पणी गरेका छन् । महासचिव पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु चाहिँ स्वाभिमान भएको प्रस्टीकरण दिएका हुन्...बाँकी

देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

January 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान सूचना जारी गरी सभापति विशेष महाधिवेशनमा जाने...बाँकी

कांग्रेस विशेष महाधिवेशन : २६ सय ६२ ले दर्ता गराए नाम, बन्दसत्र भोलि

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आज काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि ९सोमबार० हुनेछ। दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी...बाँकी

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो । पार्टीका ५४...बाँकी

२ पटक भन्दा प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपल्ट भन्दा धेरै प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आएको बताउँदै विशेष महाधिवेशनबाट पारित गराउने बताएका छन् । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “कांग्रेसमात्रै होइन कुनै पनि...बाँकी

विश्वप्रकाश भन्छन् :अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।...बाँकी