January 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्यतको बन्दसत्र सुरु भएको छ । मङ्गलबारको बन्दसत्र केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहभागी छन् । यही...बाँकी January 13, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले कांग्रेसमा जतिसुकै विवाद देखिए पनि पार्टी नफुट्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले कांग्रेसमा मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको भन्दै त्यसले कांग्रेसलाई फुट्न नदिने बताएका हुन्। कांग्रेसका महामन्त्रीद्वय गगन...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। कार्यवाहक सभापति खड्काले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिए। केन्द्रीय कार्यसमितिको बैठकबारे सूचना...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टीको पक्षमा फेरि पनि भव्य जनमत बन्ने अपेक्षा गरेको बताएका छन् । पेरिसडाँडामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “विभिन्न दलमा जनप्रतिनिधि बन्नु...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । भण्डारी यसअघि अन्नपूर्ण...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केही नेता यति बेला छलफलमा जुटेका छन् । काठमाडौंको महाराजगन्जस्थित देउवानिवासमा कांग्रेस नेताहरू छलफलमा जुटेका हुन् । विशेष महाधिवेशनले पार्टी फुटको सम्भावित दुर्घटना निम्त्याउन सक्ने भन्दै निकासका निम्ति...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई अपिल गरेका छन्। कार्यवाहक सभापति खड्काले सोमबार अपराह्न अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरलाई गम्भीर हुन आग्रह गरेका...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूलाई लक्षित गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन् । कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान-श्रीमती एकै पटक सांसद बन्न नपाउने प्रस्ताव गरेका छन्। जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकहरूमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै उनले त्यसलाई तोड्न यस्तो प्रस्ताव गरेका हुन्।...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका...बाँकी