Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

तपाईंहरु ढुक्कले काम गर्नुस् ,यो सरकारले घुस, पैसा खाँदैन : प्रधानमन्त्री ओली

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश...बाँकी

संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (आइतबार) गृह मन्त्रालयद्वारा...बाँकी

पाल्पामा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । पाल्पाको तानसेन-रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय...बाँकी

काठमाडौँको शंखमुलमा पुरुषको हत्या

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी...बाँकी

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति पौडेल

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि...बाँकी

आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौ‌ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी...बाँकी

आज श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व : देशैभरि सार्वजनिक बिदा

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने परम्परा छ। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। त्यसैगरी आज नेपालको...बाँकी

मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म १५ दिनभित्र हटाउन निर्देशन

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ९- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-५ स्थित पेप्सीकोला ब्रमखेल सडक क्षेत्रको पुर्व अर्थात् मनोहरा खोलाको आसपासमा संचालन हुँदै आएका सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिइएको छ । बंगुर फार्मले त्यस क्षेत्रभित्र फाेहाेर...बाँकी

ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भोलि (सोमबार) नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। भ्रमणमा क्रममा दुई...बाँकी

नेपालकाे चेतावनी : पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस गरे ठीक हुने छैन

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका हुन् । ‘जे पायो...बाँकी