आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

यात्रुले जहाजको ढोका खोलेपछि बुद्ध एयरको उडानमा ढिलाइ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बुद्ध एयरको भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको आपत्कालीन ढोका यात्रुले खोल्दा उडानमा ढिलाइ भएको छ। बुद्ध एयरका अनुसार उडान नम्बर ८५२ ९९एन एएमडी०को ढोका यात्रु सुमन गौतमले खोलेका हुन्। सोही कारण उडानमा ढिलाइ...बाँकी

कांग्रेस जोगाउन कोसिस चलिरहेको छ : पूर्णबहादुर खड्का

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । फुटको संघारमा पुगेको नेपाली कांग्रेसलाई जोगाउन कोसिस भइरहेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्। बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि केन्द्रीय कार्यालय, सानेपा पुगेका कार्यबाहक खड्काले छोटो प्रतिक्रिया दिएका हुन्। कांग्रेस कार्यालय प्रवेश...बाँकी

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका...बाँकी

गगन र विश्वप्रकाशसँग देउवाको आग्रह : पार्टी नफुटाऊ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नफुटाउन आग्रह गरेका छन्। आज  बिहान आफ्नै निवास महाराजगन्जमा भएको वार्ताका क्रममा देउवाले दुवै महामन्त्रीलाई अन्यन्त भावुक हुँदै पार्टी नफुटाउन आग्रह...बाँकी

गगनले दिए कांग्रेस सभापति पदमा उम्मेदवारी

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सभापति शेरबहादुर देउवासँग उनकै निवास...बाँकी

नेकपा र सुमन सायमिबीच आज एकता हुँदै

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूहबीच आज एकता हुँदैछ। दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकता हुन लागेको हो उनीसहित...बाँकी

एसबीआई बैंकबाट ३ करोडबढि लुटपाट, ४ जना पक्राउ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख(२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले...बाँकी

त्रिशूलीमा फेला परेको बस सिमलताल पहिरोले पुरेको ‘गणपति डिलक्स’

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ। तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो। पार्ट्सपुर्जा...बाँकी

विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न चुनाव भोलि हुने

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो। विशेष महाधिवेशनबाट गठित...बाँकी

पार्टी छाड्नेहरूलाई निष्कासन गरिनेछ : दीपक खड्का

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी छाडेपछि सामान्यतयास् निष्कासन लगायत कारबाहीका प्रक्रिया अघि बढ्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका...बाँकी