आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

फुट्याे कांग्रेस : गगन थापा बने सभापति

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन्। भृकुटीमण्डपमा चार दिनदेखि जारी कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा भएको महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा चुनेको हो। सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो। दोहोरो...बाँकी

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता हुने

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र...बाँकी

देउवाको विकल्पमा जसलाई भए पनि म सभापति स्वीकार्न तयार थिएँ : गगन

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका निष्कासित महामन्त्री गगन थापाले आगामी निर्वाचनमा परिवर्तन भएको कांग्रेसलाई लिएर जाऊँ भन्दा सभापति शेरबहादुर देउवाले नमानेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले...बाँकी

सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपाने) (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बुधबार (पुस ३०) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेकपाका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका...बाँकी

गगनको आक्रोश : हामीलाई निकाल्न कांग्रेस कसैको प्राइभेट कम्पनी होइन

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा...बाँकी

कारबाहीमा परेका गगन बन्दसत्र हलभित्र

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापा बन्दसत्र हलभित्र प्रवेश गरेका छन् । उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो । लगत्तै उनी बन्दसत्र हलभित्र प्रवेश...बाँकी

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक सुरु भएको हो । भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु...बाँकी

उज्यालो नेपाल पार्टीले कसैसँग एकता गर्दैन : कुलमान घिसिङ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्। सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने...बाँकी

सहमतिका लागि विशेष महाधिवेशन पक्षधरको ८ बुँदे प्रस्ताव

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ। आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो । आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य...बाँकी

मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेले दिए निवेदन

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएका मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा पुरक निवेदन दिएका छन् । लामिछानेविरुद्ध पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय...बाँकी