January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेतृत्व रक्षाका लागि कांग्रेस सक्नुभन्दा कांग्रेसको भविष्यका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । विशेष महाविधेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “दर्ता भएको तीन महिनाभित्र नियमित महाधिवेशन...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यो यात्रा टुंगोमा पुर्याउन आग्रह गरेका छन्। आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले भने यसलाई टुंगोमा पुर्याउनुपर्ने...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा यो संख्या घोषणाा...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अब इतिहासको ब्याज खाएर मात्रै नहुने बताएका छन्। आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेसले समयअनुसार चल्नुपर्ने बताए। ‘अब इतिहासको ब्याज मात्र खाएर भविष्य...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन् । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्। आज काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरे।...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । पार्टीका ५४ प्रतिशत बढी...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो निजी महत्त्वाकांक्षा केही नभएको बताएका छन् । पार्टीको सभापति, देशको प्रधानमन्त्रीजस्ता पदले आफूलाई नलोभ्याउने उनले उल्लेख गरेका छन् । आइतबार ९पुस २७० सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहान्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। आचार्यले आइतबार समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन्। उनलाई रास्वपाले खस आर्यतर्फतको पहिलो नम्बरको समानुपातिकतर्फ सिफारिस गरेको थियो। रास्वपामा...बाँकी