Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवि-कुलमान सहमति : कुलमान घिसिङ रास्वपाको उपसभापति

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ । स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउनेगरी सहमति भएको हो । त्यस्तै, १८ जना समानुपातिकमा...बाँकी

निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोगभित्र नाराबाजी

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । यही क्रममा आयोगभित्र नाराबाजी...बाँकी

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक बन्दसूची

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सो पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै...बाँकी

कांग्रेस पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज मात्रै समानुपातिक सूचीमा

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस हुने भएका छन् । जारी कार्यसम्पादन समितिको बैठकले उनको नाम समेटेर समानुपातिक सांसदका उम्मेदवारहरूको सूची बुझाउन लागेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए...बाँकी

कांग्रेसले पारित गर्‍यो समानुपातिक बन्दसूचीमा राख्ने ११० जनाको नाम

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीको बन्दसूचीमा राख्ने ११० जनाको नाम केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिले नाम पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘११०...बाँकी

कुलमान फेरि रास्वपासँग वार्ता-संवादमा

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको वार्तामा पुनः जोडिएका छन् कुलमाननिकट स्रोतका अनुसार कुलमान र रास्वपा वार्ता टोलीसँग अहिले वार्ता-संवाद भइरहेको छ । यसअघि गएराति भएको...बाँकी

रमेश लेखकको दाबी : जेनजी आन्दोलनमा मैले गोली चलाउने आदेश दिएको छैन

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । आज जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘मैले गोली...बाँकी

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा छुटे

December 29, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे(सीआईबी)ले धरौटी जमानत लिएर छाडेको छ । अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवालसँग उक्त...बाँकी

अशोक राई छाडेर उपेन्द्रसँगै फर्किए रेणु र प्रदीपसहितका नेता

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन् । सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएको नेता प्रदीप यादवले जनाकारी दिए । जसपा फर्किएका...बाँकी

पाँच दलले बुझाए समानुपातिक बन्दसूची

December 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आज मध्याह्न १२ बजेसम्म पाँच दलले समानुपातिक उमेदवारको सूची बुझाएका आयोगले जनाएको छ...बाँकी