Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

झोकमै जानुभएकाे कमल थापालाई अहिले घर फर्कायौं : राजेन्द्र लिङ्देन

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । पूर्वअध्यक्ष कमल थापा पुनस् पार्टीमा फर्कने निश्चित भएको बताउँदै उनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् । राप्रपा मोरङ...बाँकी

रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् । आइतबार (पुस १३) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति गरेको हो । रास्वपा...बाँकी

समानुपातिक उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक सुरु

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा मुख्य छलफल रहेको नेताहरूले बताएका छन्...बाँकी

धनराज गुरुङ भन्छन् : रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैन

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले रवि लामिछाने र बालेनबीचको सहमति राजनीतिमा...बाँकी

चुनाव नलड्ने पम्फा भुसालको घोषणा

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । समाजिक सन्जाल फेसबुकमा आज...बाँकी

क्यासिनो वाल्डोका अध्यक्ष चिङ पक्राउ

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।...बाँकी

जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ, श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन : हर्क साम्पाङ

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।...बाँकी

रबि-बालेन मिलनपछि योगेशको प्रतिक्रिया : राजनीतिमा बाह्य चुनौती बढिरहेको छ

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको...बाँकी

बालेन-रवि सहमतिपछि शंकरको टिप्पणी : विध्वंसका योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुँदैछ

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको बताएका छन् । महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर...बाँकी

रवि-बालेन मिलेपछि बास्कोटाकाे अनुमान : अब प्रचण्ड र कुलमान पनि मिल्छन्

December 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले रवि-बालेन मिलेकाले अब कुलमान र प्रचण्ड पनि मिल्ने अनुमान गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार, ऊर्जा...बाँकी