Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कुलमान रास्वपामा प्रवेश गरेको जानकारी सरकारलाई छैन : सञ्चारमन्त्री

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार (पुस १८) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले...बाँकी

कांग्रेस महाधिवेशन वैशाख २८-३१ गते गर्ने खड्काको प्रस्ताव पारित

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार (पुस १८)पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै...बाँकी

सर्वोच्चको आदेश : समानुपातिकमा अपाङ्गता भएका व्यक्तिको सिट सुनिश्चित गर्नु

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले माधवप्रसाद चम्लागाई समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अपांगता भएका व्यक्तिहरूको...बाँकी

लेखक भन्छन् : विशेष महाधिवेशन हुने अवस्था छैन

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशन हुने अवस्था नरहेको प्रस्ट पारेका छन् । शुक्रबार (पुस १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “नियमित प्रक्रिया...बाँकी

विशेष महाधिवेशन डाक्दैमा कांग्रेस फुट्दैन : महामन्त्री शर्मा

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेश डाक्दैमा पार्टी नफुट्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकअगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै महाधिवेशन आह्वान गरेको बताएका हुन्...बाँकी

चक्रे मिलन गोर्खा-२ बाट एमालेको उम्मेदवार सिफारिस

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामि प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। नेकपा (एमाले)को तर्फबाट गुरुङलाई उम्मेदवार सिफारिस गरिएको हो। उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय मेरो व्यक्तिगत इच्छाभन्दा...बाँकी

देउवा भन्छन् : म पार्टी विभाजनको विपक्षमा छु

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । पार्टीका २५ केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास महाराजगन्जमा भएको भेटमा देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे । ‘सभापतिज्यूले...बाँकी

घट्यो हवाइ भाडा, कहाँ जान कति लाग्छ ?

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाइ भाडा घटाएको छ। आयल निगमले यही पुस १६ गते हवाइ इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोही आधारमा प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी...बाँकी

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु...बाँकी

पाकिस्तानी र बंगलादेशी मोडेलेको प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हाल्न थाल्यो :  गोकुल बास्कोटा

January 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हालेको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले पाकिस्तानी र बंगलादेशी मोडेलेको प्रतिशोधी राजनीतिले नेपालमा पनि टुसा हाल्न थालेको दाबी गरेका हुन्। उनले...बाँकी