September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेहरूले सिंहदरबार नजलाएको र अरू नै घुसपैठ तत्वहरूले जलाएको बताएका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा पनि आगजनी भएको थियो। जेनजी...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जेनजी आन्दोलनको क्रममा महाराजगन्ज वृत्तका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काभ्रेपलान्चोकका २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको काठमाडौँ परिसरका एक अधिकारीले जानकारी दिए। सीसीटीभी र सामाजिक...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी गरेका...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद् पुनर्स्थापन माग पार्टीले राख्न नहुने बताएका छन्। एक कार्यक्रममा बोल्दै संसद् विघटनबारे पार्टीभित्र दुई मत रहेको बताए। उनले...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। तर, उनी सोमबार साँझ आफैँ कारागार पुगेको जेलर कृष्णप्रसाद चापागाईँले जानकारी...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले एक भिडियो सन्देश जारी गर्दै आफूलाई कसैले पछ्याइरहेको दाबी गरेका छन् । आफू बस्ने घरसम्मै अपरिचित व्यक्तिहरूले पछ्याएको सुधनको दाबी छ । इन्टाग्राममा एक भिडियो सन्देश राख्दै उनले...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार ३ हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान कायम भएको छ। आज सुन प्रतितोला २ लाख २१ हजार ७०० मा कारोबार...बाँकी September 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन भएको छ। तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ। चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो...बाँकी