January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालभर राष्ट्रिय पोसाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। ‘नेपाली टोपीः हाम्रो शान, हाम्रो पहिचान’ तथा मौलिकता, सम्पदा र धरोहर संरक्षणका नारासहित देश-विदेशमा...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रसुवा । रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको नाका बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको रसुवाका प्रमुख जिल्ला...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् । झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गरेका छन्। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील,...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको आवश्यकता बनेको बताएका छन् । सन् २०२६ सुरु भएको अवसरमा शुभकामन व्यक्त गर्दै प्रचण्डले...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ स्थित पुरी टोलमा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी हुन् । बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेकी छिन् । राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघले...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको...बाँकी