Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

December 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमघवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युडध तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको...बाँकी

थाइल्याण्ड र कम्बोडियाले एक अर्कामाथि फेरि गरे हमला

December 8, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा युद्धविराम भएको थियो। सोमबार...बाँकी

गोवाको नाइटक्लबमा विस्फोट हुदा २५ जनाको मृत्यु

December 7, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको गोवा प्रदेशमा पर्ने अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यराति भएको सिलिन्डर विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जना घाइते भएका छन्। मृतकमा ४ पर्यटक...बाँकी

भारत पुगे पुटिन : मोदीले दिए रूसी भाषामा लेखेको गीता उपहार

December 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुईदिने भारत भ्रमणमा पुगेका छन् । उनीसँगै सातजना मन्त्रीहरूको ठूलो प्रतिनिधिमण्डल पनि आएको छ । भारतीय प्रधानमन्त्री मोदी स्वयम् पुटिनलाई विमानस्थलमा स्वागत गर्न पुगेका थिए । दुवै...बाँकी

रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै

December 4, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै छन् । उनी दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन्...बाँकी

इमरानको पार्टीले विरोध प्रदर्शन गर्न खोजेपछि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु

December 2, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)ले विरोध प्रदर्शन गर्नुअघि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु गरिएको छ। दुवै सहरका प्रशासनले धारा १४४ ले कुनै पनि प्रकारको विरोध वा भेलालाई निषेध गरेको...बाँकी

इन्डोनेसियामा भीषण बाढी-पहिरोमा परि मृत्यु हुनेको संख्या ४४२ पुग्यो

November 30, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इन्डोनेसियाको सुमात्रा द्वीपमा बाढी र पहिरोमा परी मृत्यु भएकाको संख्या ४४२ पुगेको छ। अधिकारीहरूका अनुसार सुमात्रामा राहत र उद्धार कार्य जारी छ। धेरै क्षेत्रमा सडक विच्छेद भएका छन्। धेरै ठाउँमा इन्टरनेट र बिजुली...बाँकी

हङकङ आगलागी : मृतकको संख्या ९४ पुग्यो, ३ सय जना बेपत्ता

November 28, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । हङकङको ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा एक अग्निनियत्नत्रकसहित मृत्यु भएकाको संख्या ९४ पुगेको छ। यस्तै घटनामा ११ अग्निनियन्त्रकसहित ७६ जना घाइते भएको र अझै ५६ जना अस्पतालमा रहेको साउथ चाइना मर्निङ...बाँकी

हङकङको एक हाउजिङ कम्प्लेक्समा भएको  आगलागीमा परि ४४ जनाको मृत्यु

November 27, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा...बाँकी

हसिनालाई दिइएको मृत्युदण्डको सजायविरुद्ध उनको पार्टीले देशव्यापी आन्दोलन गर्ने

November 26, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ । उनको पार्टी अवामी लिगले मंगलबार ९नोभेम्बर २५० देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने...बाँकी