August 5, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ । बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ५० जना बेपत्ता भएको बीबीसीले जनाएको छ । बाढीमा दर्जनौँ मानिस फसेको आशंका गरिएको छ ।...बाँकी August 5, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको महाराष्ट्रमा सेनाका एक जना अधिकृतले चलाएको गाडीले २५ देखि ३० जनालाई ठक्कर दिएको छ। आइतबार बेलुकी साढे ८ बजे नागपुरको नगरधन नजिकै दुर्गा चोक हुँदै हमलापुरी जाँदै गरेको गरेको गाडी भारतीय सेनामा...बाँकी August 2, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवका उत्तेजक भनाइप्रति प्रतिक्रिया दिँदै दुई परमाणु पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएको बताएका छन्। शुक्रबार ट्रुथ सोशलमार्फत सार्वजनिक बयानमा ट्रम्पले...बाँकी August 1, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
एजेन्सी ।अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्।...बाँकी July 30, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौँ । बुधबार रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले लेखेको छ भूकम्पपछि रुसले...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । रूसले युक्रेनको एक जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइलहरूद्वारा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । रूसले यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही घण्टापछि गरेको हो । ट्रम्पले रूसलाई...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले तीन बच्चा जन्माउने अभिभावकलाई प्रतिसन्तान ५०० डलर (६९ हजारभन्दा बढी नेपाली रुपैयाँ) अनुदान दिने भएको छ। चीनको सरकारी मिडियाका अनुसार चीन सरकारले जन्मदर बढाउन सोमबार उक्त नीति घोषणा...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ ।...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८...बाँकी July 27, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ। दुई देशका सेनाबीच शनिबार नै युद्धविराम गर्ने सहमति भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। युद्धविरामपछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि सिएनएनले...बाँकी