Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार

ग्रीनल्यान्ड कब्जा गर्ने विषयमा विरोध गर्ने देशमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की

January 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिनुभएको छ । ह्वाइट हाउस बैठकका क्रममा ट्रम्पले ग्रीनल्यान्डबारे आफ्नो उद्देश्यमा विरोध गर्ने देशहरूमाथि कर लाग्नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ...बाँकी

सम्पत्ति विवरण नबुझाउने पाकिस्तानका १५२ सांसद निलम्बित

January 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले सम्पत्ति र दायित्वको विवरण नबुझाएको भन्दै कारबाही गरेको छ । आयोगले नेसनल एसेम्बली, सिनेट र प्रान्तीय विधानसभाका गरी कुल १५२ सदस्यको सदस्यता निलम्बन गरेको छ । निर्वाचन आयोगका अनुसार यी...बाँकी

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई अदालतले सुनायो ५ वर्षको जेल सजाय

January 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई शुक्रबार ५ वर्षको जेल सजाय सुनाइएको छ। गत वर्ष उनलाई पक्राउन गर्न खोज्दा अवरोध गरेको आरोपमा उनलाई दण्डित गरिएको हो। डिसेम्बर २०२४ मा युनले मुलुकमा सैन्य शासन...बाँकी

भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

January 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन्। बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिएको मारियाले बताएकी...बाँकी

गुडिरहेको रेलमा क्रेन खस्दा थाइल्याण्डमा २२ जनाको मृत्यु

January 14, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ। समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु...बाँकी

इरानका आन्दोलनकारीलाई ट्रम्पले भने : मद्दत आउँदै छ

January 14, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा विरोध प्रदर्शन गरिरहेका इरानीहरूलाई उक्साएका छन्। मंगलबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानका आन्दोलनकारीहरूलाई विरोध प्रदर्शन जारी राख्न आह्वान गरेका हुन्। उनले लेखेका छन्, इरानी देशभक्तहरू विरोध...बाँकी

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तुरुन्तै इरान छोड्नु

January 13, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूको समस्या बढाइदिएका छन् । ट्रम्पले भनेका छन्, “इरानसँग व्यापार गर्ने जुनसुकै देशले अमेरिकासँग गरिने सबै प्रकारका व्यापारमा २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क)तिर्नुपर्नेछ ।” ट्रम्पको यो...बाँकी

इरान आन्दोलनमा मृत्यु हुनेको संख्या ५ सय ४४ पुग्यो

January 12, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । इरानमा १५ दिनदेखि हिंसात्मक प्रदर्शन जारी छ। इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी ९एचआरएएनए० का अनुसार हिंसामा अहिलेसम्म ५४४ जनाको मृत्यु भइसकेको छ। जसमा आठ बालबालिका छन्। यसैबीच १० हजार ६८१ जनालाई प्रहरीले...बाँकी

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे

January 12, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै नयाँ सनसनी फैलाएका छन् । यससँग सम्बन्धित एउटा तस्बिर...बाँकी

अमेरिकी सेनाले सिरियामा गर्‍यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’

January 11, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकमले सिरियामा इस्लामिक स्टेट (आईएस)विरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरिएको बताएको छ। सेन्टकमले एक्समार्फत अमेरिकी र सहयोगी सेनाहरूले आईएसलाई लक्ष्य गरी सिरियामा हमला थालिएको जानकारी दिएको हो। सेन्टकमले एक्समा भनेको...बाँकी